मेरो कलम,

नमस्कार!* सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, शिक्षक साथीहरू, विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकज्यूहरूमा मेरो यो शैक्षिक मञ्चमा हार्दिक नमस्कार, एवं स्वागत व्यक्त गर्न चाहन्छु। म डिक बहादुर लिम्बु। आजको युग प्रविधिको युग हो। समयसँगै हामी सबैले प्रविधिलाई आत्मसात् गर्दै आफ्नो दैनिक जीवन र शिक्षण–सिकाइसँग जोड्न आवश्यक भइसकेको छ। मलाई विश्वास छ, यहाँहरू सबैले यसको महत्व बुझिसक्नुभएको छ। यसै … Read more